काठमाडौं- प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त हुनु भएको छ । उहाँलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो ।
प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति :
प्रतिक्रिया