बहराइन- बहराइन सरकारले बहराइन यात्रा गर्ने यात्रुका लागि थप दुई पटक पीसीआर अनिवार्य गरेको छ । यही फेब्रअुरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुई पटक पीसीआर अनिवार्य गरिएको हो ।
यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुनः पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
प्रतिक्रिया