काठमाडौं- मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
गत मंगलबार संसद् पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि सरकारलाई १३ दिनभित्र संसद् बैठक राख्न भनेको थियो ।
प्रतिक्रिया