काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले अदालतको अवहेलना नगरेको जवाफ दिनुभएको छ ।
आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुहुँदै प्रचण्डले लेख्नु भएको छ, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’
पूर्णपाठ :
प्रतिक्रिया