अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भीम रावललाई शंकर पोख्रेलको कडा जवाफ

भीम रावललाई शंकर पोख्रेलको कडा जवाफ


काठमाडौं- सांसद भीम रावलले संसदमा ‘प्रधानमन्त्री कुन पार्टीको’ भनेर सोधेको प्रश्नमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काउनुभएको छ ।

यो पनि : प्रधानमन्त्रीले बोलाउनुभयो संसदीय दलको बैठक

रावलले संसदमा सोधेको प्रश्नको जवाफ दिँदै पोख्रेलले लेख्नुभएको छ, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहन परेन ।’