अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा तिम्सिना र मिश्र नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा तिम्सिना र मिश्र नियुक्त


काठमाडौं- नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम तिम्सिना र बमबहादुर मिश्रलाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिम्सिना र मिश्रलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

डेपुटी गभर्नर नियुक्तिको लागि गभर्नरले चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गरिएको थियो ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, बमबहादुर मिश्र र डा. निलम तिम्सिनाको नाम सिफारिस गगर्नुभएको थियो । तर, डा. तिम्सिना र मिश्रलाई मन्त्रिपरिषद्ले डेपुटी गभर्नरको रूपमा नियुक्त गरेको हो ।