काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । आजको मन्त्रिपरिषदको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइको छ ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र मंगलबार बस्ने तय भएको भए पनि यो पटक आइतबार नै बैठक बस्न लागेको हो ।
प्रतिक्रिया