अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा भूकम्पको धक्का

काभ्रेमा भूकम्पको धक्का


काठमाडौं– काभ्रेमा बिहीबार बिहान भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो ।

भूकम्पको धक्का काभ्रे, काठमाडौंसहितका छिमेकी जिल्लामा महसुस भएको थियो ।