अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलापछि पहिलोपटक एमाले संसदीय बैठक सुरु

सर्वोच्चको फैसलापछि पहिलोपटक एमाले संसदीय बैठक सुरु


काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।

सर्वोच्चको फैसलापछि पहिलोपटक दलको बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाउनुभएको थियो ।

बैठकमा राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनीत सांसदहरु बामदेव गौतम, रामनारायण बिडारी र विमला पौड्याल राईलाई पनि बोलाइएको थियो ।

बैठकले दलका पदाधिकारी अनुमोदन गर्ने बताइएको छ ।