अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेनाको मुख्यालयमा आगलागी

सेनाको मुख्यालयमा आगलागी


काठमाडौं- नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ ।

सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको हो । उहाँका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट ठूलो क्षति भने नभएको सेनाले जनाएको छ ।