काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीले रचना गर्नुभएको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ ।
आज युट्युबमा सार्वजनिक भएको सो गीतमा लोकप्रिय गायक शिशिर योगीले स्वर र संगीत दिनुभएको छ । वीरेन्द्र भाटले निर्देशन गरेको गीतमा बीबी अनुरागीको एरेन्ज छ ।
प्रतिक्रिया