अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले रचना गर्नुभएको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

प्रधानमन्त्रीले रचना गर्नुभएको नयाँ गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले रचना गर्नुभएको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ ।

आज युट्युबमा सार्वजनिक भएको सो गीतमा लोकप्रिय गायक शिशिर योगीले स्वर र संगीत दिनुभएको छ । वीरेन्द्र भाटले निर्देशन गरेको गीतमा बीबी अनुरागीको एरेन्ज छ ।