अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खनाल–नेपाल समूहले अझै रोकेन समानान्तर गतिविधि, आज महिला भेला आयोजना

खनाल–नेपाल समूहले अझै रोकेन समानान्तर गतिविधि, आज महिला भेला आयोजना


काठमाडौं– एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि सुरु गरेको छ ।

दुई दिने राष्ट्रिय कार्यकर्ता भेलालगत्तै आज महिला भेला आयोजना गरिएको छ । शुक्रबार कालिमाटीमा खनाल–नेपाल निकटको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ ।

देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको खनाल–नेपाल समूहको शनिबार युवा संघको भेला गर्दैछ ।