अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानूनी सल्लाहकार महान्यायाधिवक्ताका वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको शीतल निवास स्रोतले जनाएको छ ।

उहाँले आइतबार सपथग्रहण गर्नुहुने बताइएको छ ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।