अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक १० चैतसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक १० चैतसम्मका लागि स्थगित


काठमाडौं- प्रतिनिधिसभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ शर्माले लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

साथै, आजको बैठकमा दलीय आधारमा सांसदहरूले आ-आफ्नो धारणा राख्नुभयो । बैठकमा पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पनि पारित गरिएको छ ।