अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२३५ जना उद्योगी सामूहिक रूपमा एमाले प्रवेश

२३५ जना उद्योगी सामूहिक रूपमा एमाले प्रवेश


काठमाडौं- ठूलो संख्यामा उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । बालुवाटारमा आयोजित छलफल कार्यक्रमबाट २ सय ३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडले २ सय ३५ जना उद्योगी व्यवसायी एमालेमा प्रवेश गरेका बताउनुभयो ।