अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलको बैठकमा वामदेव उपस्थित

संसदीय दलको बैठकमा वामदेव उपस्थित


काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा राष्ट्रिय सभाका सांसद समेत रहनुभएका गौतम उपस्थित हुनुभएको हो । यस अघिका बैठकहरुमा गौतम आउने गर्नुभएको थिएन ।

गौतमको उपस्थितीले एमालेका सांसदहरु उत्साहित भएका छन् ।