अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१०औँ महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्ने एमालेको निर्णय

१०औँ महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्ने एमालेको निर्णय


काठमाडौं- १०औँ महाधिवेशनका लागि नेकपा एमालले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक कमिटमा परिणत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारण सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाको १०औँ महाधिवेशन २०७८ को मंसिर ३ देखि ७ गतेसम्म हुने मिति तोकिएको छ ।