अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलंकीमा एक युवकको ढुंगा प्रहार गरी हत्या

कलंकीमा एक युवकको ढुंगा प्रहार गरी हत्या


काठमाडौं– काठमाडौंको कलंकीमा एक युवकको हत्या भएको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका ती युवकको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको छ ।