अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौं- नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसारसोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो ।