अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

 नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल


काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाललाई नियुक्त गरिएको छ ।

यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।

राष्ट्र बैंक नियमन विभागका प्रमुख रहनुभएका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुनुहन्छ ।