अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्यसम्पादन हुने

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्यसम्पादन हुने


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने भएको छ ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।