अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोमबार नेपालमा १५० जनामा कोरोना संक्रमण

सोमबार नेपालमा १५० जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ ५० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर १ हजार १७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ ।