अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०७८ सालमा सार्वजनिक बिदा थप [सूचनासहित]

२०७८ सालमा सार्वजनिक बिदा थप [सूचनासहित]


काठमाडौं- गृह मन्त्रालयले वि‍‍.सं‍ २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।

यो वर्ष पर्व र दिवस बिदा थपिएका छन् । यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ ।

त्यस्तै, जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ । यसअघि गणतन्त्र दिवसको विदा पनि कटौती गरिएको थियो ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्