अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगी राजेशकुमार अग्रवाल एमाले प्रवेश

उद्योगी राजेशकुमार अग्रवाल एमाले प्रवेश


काठमाडौं- उद्योगी राजेशकुमार अग्रवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

मंगलबार बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई एमालेका स्वागत गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिका महाप्रबन्धक हुनुहन्छ ।

एमाले प्रवेशपछि अग्रवालले भने, ‘प्रधानमन्त्रीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुएको छ । उहाँको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ ।’