अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभयो एमाले संसदीय दलको बैठक

प्रधानमन्त्रीले बोलाउनुभयो एमाले संसदीय दलको बैठक


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीलले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, समसामयिक विषयवस्तु तथा आगामी योजनाका विषयमा छलफल हुने बताइएको छ ।