काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।
उहाँहरूबीच बिहीबार कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्ता भएको हो । भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ ।
सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि खनाल-नेपाल समूह असन्तुष्ट छ ।
प्रतिक्रिया