काठमाडौं– एमाले सांसद महेश बस्नेतले ज्यान मुद्दामा थुनामा रहनुभएका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई भेट्नुभएको छ । कारागार सुरक्षा स्रोतका अनुसार बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेट्नुभएको हो ।
बिहीबारमात्रै चौधरीलगायतको रिहाइको माग राख्दै माइतीघर मण्डलामा धर्नारत पक्षलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल आफैँ जानुभएको थियो
बस्नेत–चौधरी भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
प्रतिक्रिया