अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

कांग्रेस केन्द्रीय समिति बैठक सुरू


काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सुरू पार्टी कार्यालय सानेपामा भएको छ ।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बसिरहेको हो ।

बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

मस्तिष्काघात कारण शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएका जोशीको पार्थिव शरीर आजै पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिँदैछ ।