अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाले छेकेन होलीलाई (फोटो फिचर)

कोरोनाले छेकेन होलीलाई (फोटो फिचर)


काठमाडौं- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

गत वर्षझैँ यो पटक पनि सरकारले कोरोना जोखिम बढ्न सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड नगरेर होली बनाउन आग्रह गरेको छ । सरकारको निर्देशन पालना गर्दै सर्वसाधारण, नेताकार्यकर्ता, कर्मचारीसहित अधिकांशले घर, अफिसमै परिवार, साथीभाईसँग होली पर्व मनाइरहेका छन् ।

तस्बिर : सामाजिक सञ्जालबाट