अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच आज कोटेश्वरस्थित एक निजी घरमा भेटवार्ता भएको हो ।

भेटमा समयसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।