अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिलो हाफमै बंगलादेशविरुद्ध नेपालको २ गोल

पहिलो हाफमै बंगलादेशविरुद्ध नेपालको २ गोल


काठमाडौं- दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा बंगलादेशविरुद्ध नेपालले पहिलो हाफमै २-० को अग्रता बनाएको छ ।

नेपालका लागि दोस्रो गोल विशाल राईले गर्नु भएको हो ।

उहाँले खेलको ४१ औँ मिनेटमा गोल गर्नभयो । यसअघि सन्जोग राईले खेलको १८औँ मिनेटमै गोल गर्नुभएको थियो । राईले सुनिल वलको कर्नरमा गोल गर्नु भएको हो ।