अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अन्तरपार्टी निर्देशन जारी [पूर्णपाठ]

एमालेको अन्तरपार्टी निर्देशन जारी [पूर्णपाठ]


काठमाडौं- नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ । गएको फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरूपताका साथ आत्मसात गर्न तत्परताका साथ कार्यान्वयन गर्नका २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरिएको हो ।

अन्तरपार्टी निर्देशनमा पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधानअनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा उल्लेख गरिएको छ ।

अन्तरपार्टी निर्देशन हेर्न यहाँ क्लिक गर्नुस्