अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा र प्रचण्डबीच भेटवार्ता

देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बताएको छ । देउवा र प्रचण्डबीच करिब २० मिनेट कुराकानी भएको थियो ।

प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि आजै भेट्नु भएको छ ।