अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरि पनि ताजा जनादेशमा जानुपर्छः प्रधानमन्त्री

फेरि पनि ताजा जनादेशमा जानुपर्छः प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणितले देशको आवश्यकता पूरा नगर्न नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।

बालुवाटारबाट रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढिलो चाँडो ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभयो । ‘गणितले देशको आवश्यकता पूरा गर्न सकेन भने ताजा जनादेशमा जानुपर्छ,’ उहाँको भनाइ थियो ।