अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानी राजदूत साइद हाइदर साहले सोमबार शिष्टाचार भेट गर्नु भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत पहिलोपटक भेट गर्नु भएको हो ।