अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का


काठमाडौं- भारतमा गएको भूकम्पको धक्काको असर नेपालमा पनि परेको छ । भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको हो ।

केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्व नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी आएको जानकारी दिनुभयो ।