अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित


काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

बिहीबार प्रेस विज्ञप्तिमार्फत अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौं बाहिर रहनुभएका कारण बैठक बस्न नसकेको बताइएको छ ।