अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले बोलाउनुभयो तीन दलको बैठक

देउवाले बोलाउनुभयो तीन दलको बैठक


काठमाडौं- प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाउनुभएको छ ।

देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाउनुभएको उहाँका स्वकीयसचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा सत्ता समीकरणको विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लाग्नु भएको हो ।