अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी छोडेर एमाले प्रवेश अवसर होइन, भविष्य : पोखरेल

माओवादी छोडेर एमाले प्रवेश अवसर होइन, भविष्य : पोखरेल


काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका नेताहरूले अवसर भन्दा भविष्य हेरेर एमाले प्रवेश गरेको जिकिर गर्नुभएको छ ।

माओवादीका सांसद र मन्त्रीहरूले पद त्याग गर्दै एमाले प्रवेश गर्नुलाई पोखरेलले अवसर छोडेर भविष्य हेरेको रूपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ ।

पोखरेलले फेसबुकमा यस्तो लेख्नु भएको छ ‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ? भनेर प्रश्न गर्नुभएको छ । सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।’