अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मेरो कित्ता’ कार्यक्रम उद्घाटन

‘मेरो कित्ता’ कार्यक्रम उद्घाटन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज मीन भवनस्थित नापी विभागको कार्यालयमा कार्यक्रम सुरू गर्नुभएको हो ।

जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने प्रणालीलाई नै भूमि सुधार मन्त्रालयले ‘मेरो कित्ता’ भन्ने गरेको छ ।