काठमाडौं, काठमाडौं महानगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।
महानगरपालिका प्रमुख स्तरको वैशाख २ गतेको निर्णयअनुसार अर्को सूचना नभएसम्म कम्तिमा एक साता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ ।
वैकल्पिक सिकाइ सम्भव नभए स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न महानगरले अनुरोध गरेको छ ।
प्रतिक्रिया