अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना त्रासः काठमाडौं महानगरभित्रका विद्यालय बन्द गर्न अनुरोध

कोरोना त्रासः काठमाडौं महानगरभित्रका विद्यालय बन्द गर्न अनुरोध


काठमाडौं, काठमाडौं महानगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख स्तरको वैशाख २ गतेको निर्णयअनुसार अर्को सूचना नभएसम्म कम्तिमा एक साता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ ।

वैकल्पिक सिकाइ सम्भव नभए स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न महानगरले अनुरोध गरेको छ ।