अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा बस दुर्घटना : ११ घाइते, दुई जनाकाे अवस्था गम्भीर

दैलेखमा बस दुर्घटना : ११ घाइते, दुई जनाकाे अवस्था गम्भीर


दैलेख- दैलेखको गाईबान्नामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट दैलेखका लागि छुटेको ना७ख ६९६३ नम्बरको बस दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका हनुसार घाइते सबैको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अन्य यात्रुलाई भने गन्तव्यमा पठाइसकिएको प्रहरीले जनाएको छ ।