अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक आज

एमाले केन्द्रीय कमिटी बैठक आज


काठमाडौं– नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आज दिउँसो एक बजे बालुवाटारमा बस्दैछ ।

बैठकमा र पार्टी भित्र देखिएको विवाद समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ । यसैगरी कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टीबाट निश्कासनको निर्णय समेत एमाले स्रोतले जानकारी दिएको छ ।

यसैगरी महाधिवेशन सम्पन्न गर्नका लागि नेताहरुको जिम्मेवारी समेत बाँडफाँड हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।