अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक क्याबिनेट

प्रधानमन्त्रीले बोलाउनुभयो आकस्मिक क्याबिनेट


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

मन्त्रीहरुलाई बिहान ७ बजेमात्रै क्याबिनेटको सूचना पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।