काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाकोको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको चालू अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गर्नुभएको थियो ।
पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको अधिवेशन सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते सुरू भएको थियो ।
प्रतिक्रिया