अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहले स्थगित गर्‍यो ९ गतेको कार्यक्रम (विज्ञप्तिसहित)

माधव समूहले स्थगित गर्‍यो ९ गतेको कार्यक्रम (विज्ञप्तिसहित)


काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहले आयोजना गर्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो समूहले नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको हो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कारण रोक्नु परेको उल्लेख गरिएको छ ।

विज्ञाप्तिमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको जनाइएको छ ।

नेपाल समूहले पार्टीको स्थापना भएको दिन वैशाख ९ गते विशेष कार्यक्रमसहित भव्यताका साथ मनाउने तयारी थालेको थियो ।

विज्ञप्ति :