अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखविरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेसीमा, संवैधानिक अदालतमा सुनुवाइ हुँदै

सभामुखविरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेसीमा, संवैधानिक अदालतमा सुनुवाइ हुँदै


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सभामुख सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

गत माघ २३ मा संवैधानिक इजलासमा पेसी चढे पनि यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

२०६८ मा सापकोटाविरुद्ध ज्यान मुद्दा सर्वोच्चमा दर्ता भएको थियो ।