अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भेट्न योगेश भट्टराई बालुवाटारमा

प्रधानमन्त्री भेट्न योगेश भट्टराई बालुवाटारमा


काठमाडौं- नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराई प्रधानमन्त्री केपी शर्मालाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

उहाँ आज दिउँसो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो ।

स्रोतका अनुसार भेटमा भट्टराईले प्रधानमन्त्रीसँग पार्टी एकताबद्ध बनाएर लैजान लचिलो बन्नुपर्ने बताउनुभएको थियो ।

मंगलबार प्रधानमन्त्री ओलीले उहाँसहित २७ संघीय सांसदलाई स्पष्टिकरण सोध्नुभएको थियो ।